श्री
मिति
बिषय अभिलेख कायम गरि प्रतिलिपि पाऊँ भन्ने वारे ।
महोदय,
सेवामा यो निवेदन गर्दछु कि, मेरो घर जिल्ला धनकुटा, साविक गा.वि.स./न.पा. वडा न..... हाल............................ गाउँपालिका/न.पा. वडा नं भएको र मैंले ..............................जिल्लामा रहँदा जिल्ला प्रशासन कार्यालय, ...................................बाट मिति मा जारी भएको ना.प्र.प.नं...............................को नागरिकता प्रमाण–पत्र हराएको/झुत्रो भएको हुँदा उल्लेखित नागरिकता प्रमाण–पत्र बमोजिम अभिलेख कायम गरि प्रतिलिपि पाउनको लागि निम्न कागजातहरु संलग्न राखि अनुरोध गर्दछु ।
संलग्न कागजात
१) गा.पा./न.पा.को सिफारिश ।
२) ना.प्र.प.को सक्कल/फोटोकपि ।
निवेदक
जिल्ला धनकुटा, गा.पा./न.पा.वडा नं बस्ने
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय राजारानी, धनकुटा .